Saturday, 20th October, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

डा. केसीको पक्षमा हेटौंडामा यस्तो प्रदर्शन

dc-kc-support-1515515911.jpg

मकवानपुर । डा. गोविन्द केशीलाई विनासर्त रिहाईको माग गर्दैै मकवानपुरको हेटौंडामा प्रदर्शन गरिएको छ । सर्वोच्च अदालतको मानहानीको आरोपमा अनशन स्थलबाटै पक्राउ गरिएका डाक्टर केशकिो समर्थनमा हेटौंंडामा प्रदर्शन गरिएको हो । विभिन्न पेशामा आबद्द युवाहरुले हेटौंडाको बुद्दचोकमा आज प्रर्दशन गरेका हुन् ।
केशीको समर्थनमा हेटौंडाको बुद्धचौकदेखि सीमाचोकसम्म शान्तिपूर्ण र्याली समेत आयोजना गरिएको पाइएको छ । हातमा प्लेकार्ड बोकेर डाक्टर केसीको निशर्त रिहाईको माग गर्दै र्याली गरिएको हो सर्वोच्च अदालतका प्रधानन्यायधिश गोपाल पराजुलीको राजीनामाको माग गर्दै अनशनमा बसेका डा. केशीलाई अदालतको आदेश लगत्तै प्रहरीले पक्रेको थियो । रातको समयमा पक्राउ परेका उनलाई रिहाइको माग गर्दै मकवानपुर लगायतभर प्रदर्शन भएको हो ।
हेटौंडामा आयोजित प्रदर्शनीमा स्वास्थ्यकर्मी, डाक्टर, विभिन्न पेशामा सक्रिय रहेका नागरिकको सहभागिता रहेको प्रदर्शनमा सहभागी बनेका स्वास्थ्यकर्मी उत्सव चौलागाईंले जानकारी दिए । विगतमा पनि डा. केशीको मागका विषयमा आफूहरुले समर्थन गर्दै हेटौंडामा प्रदर्शन गर्दै आइरहेको उनले बताए ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...