Sunday, 27th May, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सबैको चासो : मेरो गुनासो

धन्यवाद एवं अनुरोध

मकवानपुर जिल्लामा यो ऐतिहासिक निर्वाचन सामान्य घटना वाहेक शान्तीपुर्ण रुपमा सम्पन्न गराउन सहयोग गर्नहुने राजनितीक दल, सुरक्षा निकाय, कर्मचारी लगायत सबैलाई हार्दिक वधाई एवं धन्यवाद व्यक्त गर्दछौ । चुनावमा सबैले जित्दैनन त्यसैले जिते मात्तीने र हारे सकिय भनेर पिर गर्नु पर्ने केही छैन अर्को चुनाब पनि आउनेनै छ त्यसैले परिणामलाई सहर्स स्वीकार गरौ । अर्को तर्फ एक दुई दिन भित्रै प्रदेशहरुको राजधानी तोकिने सरकारको तयारी रहेकोले हेटौडालाई प्रधानमन्त्रीलाई फोन गरेर 3 न पर्देशको राजधानी वनाय भन्ने पुर्व गृह राज्य मन्त्री ईद्र वानिया ज्यु र मन्त्री परिषदवाट 3 न प्रदेशको अस्थायी राजधानी हेटौडा वनाउने निर्णय गराय भन्ने वर्तमान मन्त्री परिषदका उप-प्रधान मन्त्री कमल थापा ज्युलाई अनुरोध छ कृपया तपाईहरुले चुनाव अगाडी भनेको कुरा पुरा होस सक्नुहुन्छ भने हेटौडालाई अस्थायी नै भए पनि राजधानी तोक्ने कुरालाई पुर्णता दिन पहल गर्नुहोस मकवानपुरेहरुले सधै सम्झनेछन । साथै 3 न प्रदेशको राजधानी हेटौडा वनाउन पर्दछ भन्ने सबैलाई आ-आफ्नो ठाउंवाट पहल गर्न पनि अनुरोध गर्दछौ ।

संयोजनकर्ता :ध्रुब प्रसाद चौलागाई जन दबाब समुह, मकवानपुर, 2074/08/21 गते सांझ 5:00बजे

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फित्ता बोकेर फिल्डमा उत्रिइन् उपाध्यक्ष राना 
news-pic-1527382285.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा विभिन्न योजनाहरु अनुगमन...

ढिलासुस्ती गर्ने निर्माण व्यवसायी पक्राउ पर्न थाले
Padam-Sharma-thekedar_201-1527163181.jpg

मकवानपुर । तोकेको समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही सुरु गरिएको छ । निर्माण जिम्मा लिने तर...

बसबाटै समातिए प्रेमलाल र रत्नबहादुर
Gaja-Pakrau-1527080353.jpg

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

हेटौंडा उपमहानगरका महिला जनप्रतिनिधीलाई नारीशिपको तालिम
nari-ship-news-1-1526835787.JPG

मकवानपुर । हेटौंडा उपमहानगरका गैर दलित महिला जनप्रतिनिधी तथा नगरकार्यपालिका सदस्यका लागि दुई दिने क्षमता विकास...

बन्याे राष्ट्रिय युवा उद्धमी सञ्जाल
sanjal-1526659960.jpg

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले विविध विधामा उद्धम गरी स्वराेजगार अभियानमा...

भीमफेदी कारागार सुधार गृहमा परिणत हुदै
news-pic-1526658038.JPG

युरोपियन युनियन को आर्थिक सहयोग तथा Humanity & Inclusion को प्राबिधिक सहयोग मा र नारी सीप सृजना केन्द्रको आयोजनामा संचालन...

मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
bal-news-pic-1526035712.jpg

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज...

बकैयामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदा प्रस्तुतीकरण 
bakaiya-1524971714.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे छलफल गरिएको छ । बाल...

उपाध्यक्ष राना दुई विद्यार्थीको अभिभावक
rana-640x913-1524876329.jpg

मकवानपुर भिमफेदी गाउ“पालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व...

खोलाखर्कमा आगोले बालकको लियो ज्यान 
fire-1524307421.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका–१, खोलाखर्कमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । शनिबार विहान...