Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मनोरञ्जन

नालापानी युद्धको ईतिहास पल्टाउदै बन्ने भयो फिल्म

movie-nalapani-1503734561.jpg

काठमाण्डौं/ नेपाली ईतिहासको आधारमा निर्देशक रिमेश अधिकारीले फिल्म ‘नालापानी’ बनाउने भएका छन्। नेपाल–अंग्रेज लडाईका बेला भएको नालापानी युद्धको कथालाई लिएर उनले फिल्म निर्देशन गर्ने भएका हुन्।

सन् १८१६मा ब्रिटिश अंग्रेजले आफ्नो साम्राज्य फैलाउने क्रममा नेपालको पश्चिम दक्षिणमा रहेको ‘नालापानी’मा आक्रमण गरेको थियो । त्यस बखत नेपालको तर्फबाट सिमित स्रोत साधन र सिपाहीका साथ युद्ध मैदानमा उत्रिएका कप्तान वीर बलभद्र कुँवरले पराजय भोगेका थिए । तर, पनि नेपालीले देखाएको वीरता प्रति ब्रिटिश सैनिकले प्रशंशा गर्दै बलभद्र कुँवरको बहादुरी प्रति विश्वभर चेतना फैलाएको थियो । शुक्रवार राजधानीमा एक कार्यक्रमविच यही कथामाथि फिल्म बनाउने घोषणा भएको हो।

नेपालले पराजय भोगेको ‘नालापानी‘ नेपाल–भारतको सुगौलि सन्धी पश्चात अहिले भारतको देहरादुनमा पर्छ । अनुमानित लागत ९ करोड भनिएको यो फिल्ममा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह, विकेश श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिशा शाक्य, कृष्णा आचार्य, तुलासा थापा लगायतका कलाकारले अभिनय गर्नेछन्।

फिल्ममा आशिष रेग्मीको पटकथा तथा संवाद रहने छ भने रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गर्नेछन्। फिल्मका निर्माता मजोन शाक्य हुन्।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...