Saturday, 21st April, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

पार्टी एकता गर्दा सम्मानजनक पद पाउँनुपर्ने
माओवादी केन्द्रको बैठक

mouest-news-1513603284.jpg

मकवानपुर । नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टी एकता गर्दा आपसमा पद बाँडफाँडमा सम्मान हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्नेमा  जोड दिएका हुन् । चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्र वाम गठबन्धन  बनाएर निर्वाचनमा होमिएका थिए ।  चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी  अहिले एकीकरण  र सरकार निर्माणको तयारीमा जुटेका बेला माओवादीले यस्तो जोड दिएको हो । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्ने नेताहरुले पार्टी एकता गर्नका लागि जनमत रहेकाले सोही अनुसार चल्नका लागि आग्रह गरेका हुन् ।
बैठकको सुरुमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमत एकताको पक्षमा रहेको भन्दै  त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका  थिए ।  बैठकमा छोटो मन्तब्य राखेका प्रचण्डले एकताका विषयमा नेताहरुसँग राय मागेका थिए ।
सोलगत्तै आफ्नो धारणा राखेका नेताहरुले  दुई कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने भएपनि पद बाँडफाँड ‘सम्मानजनक’हुनुपर्नेमा जोड दिएका थिए । बोल्ने अधिकांश नेताहरुले कुनै पनि हालतमा  एकतापछि तीन ओटै पद   केपी ओलीलाई दिन नहुने प्रचण्डलाई सुझाव दिएका थिए ।  ‘नेतृत्वको विषयमा प्रष्ट हुनुपर्छ एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको नेता, प्रम र  अध्यक्ष पद लिने जुन कुरा बाहिर आएको छ । त्यो कुनै पनि हालतमा स्वीकारै हुन्दैन । यसमा नेतृत्व स्पष्ट हुनु जरुरी छ’ उनीहरुको जोड थियो ।
यस्तै उनीहरुले पार्टी एकता र सरकार गठनलाई एकैसाथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
काङ्ग्रेस अनुशासनहीन बन्दैछ  : सभापति देउवा 
Sher-Bahadur-Deuba-1-1523889079.jpg

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी अनुशासन हीन बन्दै गएको स्वीकार गरेका छन् ।...

पार्टी एकताका विषयमा ओली र प्रचण्डबिच आज भेट
party-1523849813.jpg

मकवानपुर । एमाले र माओवादी केन्द्रका बिच यही बैशाख ८ गते पार्टी एकता गर्ने भनिएपनि पछिल्लो समय दुवै दलका...

आज मातातीर्थ औंसी,आमा विशेष दिन । 
mothers-day-1523844310.jpg

मकवानपुर । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आज आफ्ना सन्तानले आमाप्रति अगाध आस्था अर्पण गर्दै...

अब एमाले-माओवादी केन्द्रबिच पार्टी एकता रोकिएकै हो ?
images-1523769526.jpg

मकवानपुर । पछिल्लो समय एमाले र माओवादी केन्द्रबिच पार्टी एकता होला वा नहोला भन्नेमा आम मानिसमा शङ्का...

जसलाई आफ्नै प्रेमीले कोठीमा पुर्याए
kothi-1523406260.jpg

नेपालगञ्‍ज। नुवाकोटकी १७ वर्षकी अनिता (नाम परिवर्तन) भारतमा गएर काम गर्ने र सुखसँग जीवत बिताउने सपना बोकेर...

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग
1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १...

५० दिने तालिमप्राप्त डकर्मी दक्षताको सर्टिफिकेट लिन परीक्षामा सहभागी
news-pic-1522887999.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद,...

राजविराजमा भारतीय राष्ट्रिय गान बजाउँन यसरी रोकियो
news-1522541746.jpg

मकवानपुर । राजविराजमा आयोजित एक कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाउने तयारी थियो । कायस्थ जातिको जातीय समिति...

अशक्त दम्पतिलाई नयाँ पाइलाको सहयोग
news-pic-1522417138.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिका १, आँपटारका शारिरिक रुपमा अशक्त दम्पतिलाई आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।...

राष्ट्रपति भण्डारीद्वारा सम्बोधन 
rastrapati-1522334044.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन ...