Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मनोरञ्जन

फरक भूमिकामा अनमोल
‘कृ’ को ट्रेलर सार्वजनिक

kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक गरिएको   छ । अनेमालको ‘कृ’ मा कस्तो भूमिका होला भन्नेमा दर्शकमा चासो भइरहेका बेला ट्रेलर सार्वजनिक गरिएको हो । काठमाडौंमा आयोजित भएक कार्यक्रममा चलचित्रको टेलर सार्वजनिक गरिएको हो । चलचित्र यस कारण पनि दर्शकका लागि प्रतिक्षाको विषय बनेको छ की अनमोलले दोहोरो चरित्र निभाएका छन् ।
चलचत्रिमा अनमोल लामो कपाल पालेर एङ्ग्री अवतारमा छन् भने चकलेटी रोमान्टिक अवतार पनि चलचित्रको ट्रेलरमा राखिएको छ । आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारी गरिएको चलचित्रको निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको भूमिका छ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता कमल गिरी र सह निर्माता श्री पराजुली हुन् । यस्तै, सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता रहेका छन् । विगतका ४ वटा चलचित्रभन्दा ‘कृ’ मा अनमोल फरक भूमिकामा देखिएका हुन् । अघिल्ला चलचित्रमा चकलेटी भूमिका निभाएका अनमोलको पाँचौ चलचित्रसम्म आइपुग्दा रोमान्टिकसँगै एक्सन हिरोको भूमिकामा छन् । अभिनयमा उनको फेरिएको भूमिका यतिबेला उनका फ्यानका लागि कौतुहलता  बनिरहेको छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...