Tuesday, 19th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

फित्ता बोकेर फिल्डमा उत्रिइन् उपाध्यक्ष राना 

news-pic-1527382285.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा विभिन्न योजनाहरु अनुगमन गरिएको छ । गाउँपालिकाको विभिन्न शिर्षकमा छुट्याइएको रकमबाट सम्पन्न र केही कार्य हुँदै गरेको याजनाहरुको अनुगमन गरिएको हो । उपाध्यक्ष रानाको संयोजकत्वमा भीमफेदी गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष काशिराम बज्यु,वडा नम्बर ३ का अध्यक्ष पिरतीलाल लामा कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, ईञ्निियर नवीन यादव, महिला सदस्य सुमीरा लामा, कर्मचारी निरज पौडेल अशेष लामिछाने लगायतको टोलीले अनुगमन गरेको हो । विभिन्न शिर्षकको बजेटबाट सम्पन्न योजनाहरुमा घट्टेडाँडा चेपाङ टोल बस्ती जाने बाटो, गोलभेडा टनेल बाटो ग्राबलिङ स्कुल भवन निर्माण स्ल्याप ढलान गुम्बा भवन निर्माण स्वास्थ्य संस्था लगायतको भवनहरु अनुगमन गरिएको हो । तोकिएकै समयमा, मापदण्डभित्र काम सम्पादन होस् भन्नका लागि फित्ता बोकेर आफैं फिल्डमा उत्रिनु परेको रानाले बताइन् । 


 

2-news-pic-1527382317.jpg
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...