सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

राजनीति

बाम गठबन्धन ३ सिटमा विजयी

मकवानपुर । पहिलो चरण मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३७ स्थान को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। समाचार तयार पार्दासम्म प्रतिनिधि सभामा एमाले उम्मेदवार मनाङ र मुस्ताङमा विजयी भएका छन्। माओवादी केन्द्र रुकुम पूर्वमा विजयी भएको छ।

प्रदेशतर्फ पनि तीन क्षेत्रको परिणाम अाएको छ। का‌ग्रेसले मनाङमा एउटा प्रदेश सभा जितेको छ। मनाङमै गुन्डा नाइके भनेर चिनिएका स्वतन्त्र उम्मेदवार दीपक मनाङ विजयी भएका छन्। मुस्ताङमा एमालेले एक प्रदेश सभा जितेको छ भने अर्कोमा पनि उसैको अग्रता छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका मतगणना जारी ३६ मध्ये १८ सिटमा एमाले उम्मेदवारले अग्रता लिएका छन्।

वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका ११ उम्मेदवार अगाडि छन्।

कांग्रेस उम्मेदवार पाँच ठाउँमा अगाडि छन्। हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। गोरखा-२ मा नयाँशक्तिका बाबुराम भट्टराईको अग्रता छ।

एमालेले अग्रता लिएका क्षेत्र
१.सिन्धुपाल्चोक २

२. मुगु

३.डोल्पा

४. दार्चुला

५.बझाङ

६. म्याग्दी

७. बाग्लुङ १

८. मनाङ

९.नुवाकोट–२

१०‍. धादिङ–१

११. धादिङ –२

१२. दोलखा

१३. सोलुखुम्बु

१४. ओखलढुङ्गा

१५. ललितपुर २

१६. ताप्लेजुङ

१७. पाँचथर

१८. खोटाङ

माओवादी केन्द्रले अग्रता लिएका क्षेत्र

१. रोल्पा

२. बाग्लुङ २

३. गोरखा १

४. भोजपुर

५. कालिकोट

६. जाजरकोट

७. रुकुम (पश्चिम)

८.सिन्धुपाल्चोक १

९. रामेछाप

१०.लमजुङ

११. बैतडी

१२ जुम्ला

कांग्रेसले अग्रता लिएका क्षेत्र

१. बाजुरा

२.नुवाकोट–१

३. रसुवा

४. संखुवासभा

५.ललितपुर ३

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...