Sunday, 27th May, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

बालक खोजीमा मकवानपुर प्रहरीले सहयोग नगरेको गुनासो 

balak-haraya-pic-1522024900.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ कर्राका चौध वर्षिय बालक मिङ्मा वाइवा फागुन अन्तिमबाट बेपत्ता बने । उनी कहाँ छन् र के गर्दैछन् भन्नेमा उनको परिवारमा यतिबेला चिन्ता छ । 
गत फागुन २९ गते विद्यालय जान्छु भनेर घरबाट हिडेका उनी हालसम्म घर फर्किएनन् । आफ्नो छोराको खोजीमा सघाउनका लागि उनका बाबु ज्ञानबहादुरले सहयोगीहरुमा आग्रह गरेका छन् । ‘छोरो बेखबर बनेदेखि हामी निदाउन सकेका छैनौं ।’ ज्ञानबहादुरले भने,‘कहाँ पुगेर के गर्दै होला ?’ आफ्नो छोरो वेखबर बनेपछि खोजीमा लागिपरे पनि हालसम्म नभेटिएको दुःखेसो सुनाए । बालक खोजीका लागि प्रहरीमा उजुरी दिएपनि प्रहरीबाट सहयोग नभएको उनको गुनासो छ । प्रहरीले बालक खोज्न सहयोग गर्ला भन्ने ठानेर आफूले उजुरी दिए पनि प्रहरीले बालक खोज्नका लागि सहयोग नगरेको उनले बताए । 
हेटौंडाको सत्यम् जेभियर्समा अध्ययन गर्दै आइरहेका बालक बेखबर बनेपछि विद्यालयमा समेत चिन्ता छाएको छ । बालकको खोजीमा आफूहरु पनि लागेको विद्यालयले जनाएको छ । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फित्ता बोकेर फिल्डमा उत्रिइन् उपाध्यक्ष राना 
news-pic-1527382285.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा विभिन्न योजनाहरु अनुगमन...

ढिलासुस्ती गर्ने निर्माण व्यवसायी पक्राउ पर्न थाले
Padam-Sharma-thekedar_201-1527163181.jpg

मकवानपुर । तोकेको समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही सुरु गरिएको छ । निर्माण जिम्मा लिने तर...

बसबाटै समातिए प्रेमलाल र रत्नबहादुर
Gaja-Pakrau-1527080353.jpg

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

हेटौंडा उपमहानगरका महिला जनप्रतिनिधीलाई नारीशिपको तालिम
nari-ship-news-1-1526835787.JPG

मकवानपुर । हेटौंडा उपमहानगरका गैर दलित महिला जनप्रतिनिधी तथा नगरकार्यपालिका सदस्यका लागि दुई दिने क्षमता विकास...

बन्याे राष्ट्रिय युवा उद्धमी सञ्जाल
sanjal-1526659960.jpg

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले विविध विधामा उद्धम गरी स्वराेजगार अभियानमा...

भीमफेदी कारागार सुधार गृहमा परिणत हुदै
news-pic-1526658038.JPG

युरोपियन युनियन को आर्थिक सहयोग तथा Humanity & Inclusion को प्राबिधिक सहयोग मा र नारी सीप सृजना केन्द्रको आयोजनामा संचालन...

मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
bal-news-pic-1526035712.jpg

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज...

बकैयामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदा प्रस्तुतीकरण 
bakaiya-1524971714.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे छलफल गरिएको छ । बाल...

उपाध्यक्ष राना दुई विद्यार्थीको अभिभावक
rana-640x913-1524876329.jpg

मकवानपुर भिमफेदी गाउ“पालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व...

खोलाखर्कमा आगोले बालकको लियो ज्यान 
fire-1524307421.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका–१, खोलाखर्कमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । शनिबार विहान...