Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

रोचक

बालिकाले बच्चा जन्माएर फालिन् झाडीमा

child-1-1506224078.jpg

चीनमा एउटा अचम्पको घटना सार्वजनिक भएको छ । सितिमिती पत्याउन पनि मुस्किल पर्ने यो घटना कहालीलाग्दो छ । घटना एउटी बाह्र बर्षिया बालिकाले बच्चा जन्माएर झाडीमा फालेको सन्दर्भ हो । घटना चीनको यिबिन सहरको हो जहाँ बालिकाले बच्चा जन्माइन् अनि जन्माएको बच्चालाई झाडीमा फ्याँकिन् ।
बाबुआमाले छाडेकी कलिली बालिका कसरी गर्भवती बनिन्, उनको अबोधपनको फाइदा कसले उठायो भन्नेमा चीनमा यतिबेला खोजी भइरहेको छ । चीनको प्रहरीका अनुसार टुहुरी बालिकालाई कसैलाई गर्भवती बनाएको हुनसक्छ । गर्भवती बनेपछि बच्चा हुन्छ र आफू समेत जोखिममा परिन्छ भन्ने सामान्य ज्ञान पनि नभएकी बालिका बलात्कारको शिकार बनेकी हुन् । आफू बलात्कारमा परेको र बच्चा जन्माएको कुरा उनले कसैलाई पनि भनिनन् । जब बच्चा जन्मियो अनि उनले त्यो बच्चालाई झाडीमा लगेर फालिदिइन् । पाँच कक्षामा पढिरहेकी अबोध बालिकालाई आफूले जन्माएको बच्चालाई फाल्नु नै समस्याको समाधान हो भन्ने लागेकाले त्यसो गरेको प्रहरीको भनाई छ । झाडीमा फेला परेकी बच्चा कसले जन्माएर फालेको हो भन्ने विषयमा खोजी गरेपछि बालिकाको बच्चा भएको पत्ता लागेको थियो ।
चीनमा बाबुआमा रोजगारीका लागि घरदेखि टाढा हुने भएकाले धेरै बच्चा टुहुरा हुने गरका छन् । अहिले पनि चीनमा करिब ९० लाख बालबालिकाले बाबुआमाले छाडेकाले टुहुरा छन् । र उनीहरु संरक्षणको अभावमा जोखिमपूर्ण जीवन बिताइरहेको बताइन्छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...