Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

खेल

बैशाख ११ गतेबाट जिल्लास्तरीय भेट्रान फुटबल हुने

मकवानपुर । मदन भण्डारी स्र्पोट्स एकेडेमी मकवानपुरको आयोजनामा आगामी बैशाख ११ गतेबाट जिल्ला स्तरीय खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आज हेटौँडामा भएको एकेडेकीको पहिलो जिल्ला बैठकले खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो ।
बैठकले मदन स्मृति दिवसको अवसरमा जेठको १ गते बाट ३ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको छ । जेठ १ गते खुल्ला दौड, २ गते मैत्रीपूर्ण फुबटल तथा ३ गते नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।

त्यसैगरी असार ३ गते मनद भण्डारीको जन्मोत्सवको अवसरमा ११ हजार १ सय ११ रुपैँया को खेलकुद पत्रकारिता पुरस्कार, ६० वर्षमाथिका जेष्ठ खेलाडी सम्मान कार्यक्रम गर्ने जिल्ला अध्यक्ष निरजसिंह ठकुरिले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य नविन सिग्देल , एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य हिदम लामा, हेटौँडा उपमानगरपालिकाका वडा नंबर २ अध्यक्ष हरि राउत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सीना, प्रेस चौतारी नेपालका प्रदेश नंबर ३ सदस्य धर्मेन्द्र दाहाल , युवा संघ मकवानपुरका सानु लामा लगाएतको आतिथ्यता रहेको थियो ।

बैठकमा केन्द्रीय सदस्य नविन सिग्देल , एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य हिदम लामा, हेटौँडा उपमानगरपालिकाका वडा नंबर २ अध्यक्ष हरि राउत, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सीना, प्रेस चौतारी नेपालका प्रदेश नंबर ३ सदस्य धर्मेन्द्र दाहाल , युवा संघ मकवानपुरका सानु लामा लगाएतको आतिथ्यता रहेको थियो ।

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg