Sunday, 27th May, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

भीमफेदीमा बाम महिलाको संयुक्त भेला 
रिता आलेको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार कमिटी  

anema-sangh-1511832288.jpg

मकवानपुर । मकवानपुरको भीमफेदीमा एमाले र माओवादी केन्द्रको महिला सङ्गठनको संयुक्त भेला भएको छ । एमाले निकट अखिल नेपाल महिला संघ र माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त भेला भएको  हो । भेलाले रिता आले संयोजक र कृष्णमाया थिङ सहसंयोजक रहेको ५१ सदस्यीय भीमफेदी गाउँपालिका स्तरिय संयुक्त प्रचार प्रसार कमिटी गठन गरेको छ । 
अखिल नेपाल महिला संघका केन्द्रिय प्रतिनिधी विष्णु ओझाको प्रमुख आतिथ्य तथा संघकी मकवानपुर अध्यक्ष पार्वती रानाको विशेष आतिथ्यमा भेला भएको हो । भेलामा अनेमसंघ क्रान्तिकारीका अप्सरा लोप्चन, कोपिला स्याङ्तान, अनेमसंघ मकवानपुर सदस्य भगवती पुडासैनी लगायतको आतिथ्यता थियो । 
 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फित्ता बोकेर फिल्डमा उत्रिइन् उपाध्यक्ष राना 
news-pic-1527382285.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा विभिन्न योजनाहरु अनुगमन...

ढिलासुस्ती गर्ने निर्माण व्यवसायी पक्राउ पर्न थाले
Padam-Sharma-thekedar_201-1527163181.jpg

मकवानपुर । तोकेको समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही सुरु गरिएको छ । निर्माण जिम्मा लिने तर...

बसबाटै समातिए प्रेमलाल र रत्नबहादुर
Gaja-Pakrau-1527080353.jpg

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट...

हेटौंडा उपमहानगरका महिला जनप्रतिनिधीलाई नारीशिपको तालिम
nari-ship-news-1-1526835787.JPG

मकवानपुर । हेटौंडा उपमहानगरका गैर दलित महिला जनप्रतिनिधी तथा नगरकार्यपालिका सदस्यका लागि दुई दिने क्षमता विकास...

बन्याे राष्ट्रिय युवा उद्धमी सञ्जाल
sanjal-1526659960.jpg

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले विविध विधामा उद्धम गरी स्वराेजगार अभियानमा...

भीमफेदी कारागार सुधार गृहमा परिणत हुदै
news-pic-1526658038.JPG

युरोपियन युनियन को आर्थिक सहयोग तथा Humanity & Inclusion को प्राबिधिक सहयोग मा र नारी सीप सृजना केन्द्रको आयोजनामा संचालन...

मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
bal-news-pic-1526035712.jpg

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज...

बकैयामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदा प्रस्तुतीकरण 
bakaiya-1524971714.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धि योजनाको मस्यौदाबारे छलफल गरिएको छ । बाल...

उपाध्यक्ष राना दुई विद्यार्थीको अभिभावक
rana-640x913-1524876329.jpg

मकवानपुर भिमफेदी गाउ“पालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व...

खोलाखर्कमा आगोले बालकको लियो ज्यान 
fire-1524307421.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउपालिका–१, खोलाखर्कमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । शनिबार विहान...