Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

भीमफेदी कारागार सुधार गृहमा परिणत हुदै

news-pic-1526658038.JPG
युरोपियन युनियन को आर्थिक सहयोग तथा Humanity & Inclusion को प्राबिधिक सहयोग मा र नारी सीप सृजना केन्द्रको आयोजनामा संचालन भैरहेको कैदी बन्दीहरुको मानब अधिकार प्रबर्धन परियोजना यस भीमफेदी कारागार मकवानपुरमा बिगत २७ महिनादेखी संचालित छ | यस कार्यक्रम बाट उक्त कारागारमा रहेको ८८७ कैदी तथा बन्दीहरु लाभान्नित भइरहेका छन् | परियोजनाले कैदी बन्दीहरुको स्वास्थ, शिक्षा, सरसफाई, कानुनी परामर्स, मनोसामाजिक परामर्स तथा विभिन्न कैदी बन्दि लक्षित् कार्यक्रम हरु संचालन गरिरहेको छ | कारगार को क ब्लक र ख ब्लक रहेको उक्त कारागारमा कैदी बन्दि हरुको लागि स्वास्थ सिबिर संचालन गरेको थियो भने दुइ ओटै ब्लक मा मिनी हस्पिटल स्थापना गरियको छ | साथै सरसफाईको लागि विभिन्न सामाग्रीहरु वितरण गरियको छ ? यस्तै गरि कैदी बन्दि हरुको स्वास्थ सुरक्षाको लागि दुइ ओटा वाटर फिल्टर पनि बेबस्था गरियको छ भने ठुला तन्किहरु पनि कारागारमा बेबस्था गरेको छ | कैदी बन्दीहरुलाई कानुनी सल्लाह सुझाब तथा कानुनी सहायता उपलब्ध गराउनको लागि कानुनी सल्लाहकार मा पुस्क बहादुर थापा क्षेत्रि र कैदी बन्दीहरुको लागि बेक्तिगत मनोपरामर्स को लागि ननेंद्र बिस्वकर्मा कार्यरत हुनुहुन्छ | कारागार भित्र हुने विभिन्न खाने मनोसामाजिक समस्यालाई मनोसामाजिक परामर्स उपलब्ध गराई उनीहरुको जिबन लै बेबस्थित बन्नौनको लागि परियोजना सफल रहेको छ | साथै कैदी बन्दीहरुको लागि पुस्तकालय निर्माण, भान्छा घर निर्माणको कार्यहरु भैरहेको छ | यसले गर्दा कारागार बेबस्थापनमा समेत धेरै सहयोग पुगेको कुरा ब्यक्त गर्दछन, कारागार बेबस्थापन प्रमुख मात्रिका प्रसाद दहाल र मूल नाइके सुजित बिस्वकर्मा | Humanity Inclusion बाट यस परियोजनालाई बेबस्थापन गरिरहनुहुने शिव आचार्य र प्रतिबेदनमा प्रतक्ष रुपमा कार्यरत ममता लामा को साथमा नारी सीप सृजना केन्द्रका अधक्ष् उमा सुबेदी तथा कार्यक्रम प्रबन्धक चिरन्जिबी पौडेल को प्रतक्ष्य संलग्नतामा यस कार्यक्रम हरु अगाडी बढिरहेको छ |
vim-1526658964.JPG
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg