Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

मउवासंघको पहिलो बैठकमा पद विभाजन, केही सदस्य असन्तुष्ट
राजनीतिक आस्थाका आधारमा जिम्मेवारी दिइएको आरोप

mcci-chayan-1515514867.jpg

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघमा पद विभाजन गरिएको छ ।  गत पुस १७ गते भएको निर्वाचनबाट विजयी बनेकाहरुका बिचमा पद बाँडफाँड गरिएको हो । संघको आज बसको बैठकले जिम्मेवारी बाँडफाँड गरेको जनाइएको छ । चुनावपछिको पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरिएको हो ।
नव निर्वाचित अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको बैठकले महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्षमा अनिल अग्रवाल, वाणिज्य सचिव एव् प्रवक्तामा काव्यमणि अधिकारी, उद्योग सचिव सन्तोष अर्याल, सह–कोषाध्यक्षमा राधिका पाण्डे, महिला उद्यमी विकास समिति सभापतिमा निलम बैद्य, मनोनित सदस्यहरुमा बालकुमार मल्ल (वाणिज्य), श्रीकृष्ण कर्माचार्य (उद्योग) र निलम पाण्डे (एशोसियट) मा चयन भएका छन् ।
संघको विशेष आमन्त्रित सदस्यहरुमा दीपकशर्मा ढकाल, दीपक खत्री र भुपेन्द्र अधिकारीलाई मनोनयन गरिएको जनाइएको छ । संघको सल्लाहकारमा मेयर हरिबहादुर महत, अध्यक्ष नारायणी यातायात व्यवसायी संघ, अध्यक्ष उद्योग संघ मकवानपुर, आनन्दराम पराजुली अध्यक्ष निर्माण व्यवसायी संघ मकवानपुर, पर्यटन व्यवसायी भगीरथ शर्मा, निर्माण व्यवसायी भरत पराजुलीलाई मनोनयन गरिएको छ ।
विधान अनुसार १ जना एशोसियटबाट सचिव र ३ जना सल्लाहकार मनोनयन गर्न बाँकी रहेको छ भने पूर्व अध्यक्ष विशिष्ट सल्लाहकार तथा पदेन सल्लाहकारहरुमा प्रतिनिधि र प्रदेशसभामा मकवानपुरबाट निर्वाचित सांसदहरु रहने व्यवस्था रहेको छ ।  पहिलो तथा महत्वपूर्ण बैठक नै विवादमा परको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुले संघजस्तो पूर्ण ब्यवसायिक संस्थामा राजनीतिक आस्थाको आधारमा पद विभाजन भन्दै दुःख व्यक्त गरे । संघमा निर्वाचित केही सदस्यलाई विना जानकारी पद विभाजन गरिएको गुनासो बाहिर आएको छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...