Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

साहित्य–कला

मकवानपुरमा यसरी सम्झिइयो सहिदलाई

news-pic-aa-1517299749.jpg

मकवानपुर । सहिद दिवसका अवसरमा मकवानपुरमा सहिदको स्तम्भमा माल्र्यापर्ण गरिएको छ । सहिद दिवस आयोजना मूल समारोह समिति मकवानपुरले हेटौंडा ११ स्थित शहिद स्मारकमा शहिदहरुको स्तम्भमा माल्यार्पण गरिएको हो । मकवानपुरका प्रदेश सभा सदस्य तथा स्मारक समितिका अध्यक्ष डोरमणी पौडेल, प्रतिनिधि सभाका सदस्य विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेश सभाका कुमारी मुक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, हेटौडा नगरका उप मेयर मीना लामा, लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य विरोध खतिवडाले शहिदहरु आस्थाका केन्द्र भएको बताए । उनले सहिदले देखाएको बाटोमा सबै लागिपर्ने बताए । आउने पिडीको लागि शहिदको उच्च गाधालाई बचाई राख्न  सबै क्षेत्रबाट पहल गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मुक्तान, नेपाली काङ्ग्रेसका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहायक क्षेत्रीय प्रशासक मनोहर खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमगाई लगायतले शहिदहरुप्रति आफ्ना भनाई राखेका थिए । मुल समारोह समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg