Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

जीवनकला

मस्तिष्कका लागि व्यायाम

aerobic-1506222628.jpg

मानिसको जीवनका लागि व्यायाम महत्वपूर्ण मानिन्छ । महत्वपूर्ण यस अर्थमा की व्यायामले शरीर स्वस्थ्य राख्नका लागि मात्र सघाउ पुर्याउदैन । मस्तिष्कका लागि पनि व्यायाम महत्वपूर्ण मानिन्छ । मस्तिष्कका लागि एरोबिक व्यायाम सबैभन्दा लाभदायक मानिएको छ । स्मरण शक्ति क्षीण हुन नदिन र अल्जाइमर्स रोगको जोखिम न्यून गर्ने सबैभन्दा प्रभावकारी उपाय व्यायाम हो । वंशाणुगत रुपमा अल्जाइमर्सको जोखिममा रहेकाहरूलाई यसको जोखिम न्यून गर्न व्यायाम उपयोगी हुने चिकित्सकहरुको भनाई छ ।
अनुसन्धानबाट दैनिक शारीरिक रुपमा एक घन्टा सक्रिय रहने र व्यायाम गर्ने व्यक्तिको मस्तिष्क निस्क्रिय बस्ने वा व्यायाम नगर्नेको तुलनामा धेरै स्वस्थ रहने पत्ता समेत लागिसकेको छ ।
व्यायामको मस्तिष्कमा हुने फाइदा रोग प्रतिरोधभन्दा पनि अझै गहिरो हुन्छ । व्यायामले मस्तिष्कको स्वास्थ्यमा अनेकौं तरिकाले फाइदा गर्छ । व्यायामले मुटुको चाल बढाउँछ, जसले शरीरसँगै मस्तिष्कमा रक्त प्रवाह बढाउँछ, फलस्वरुप मस्तिष्कले बढी अक्सिजन पाउँछ । मस्तिष्क हाम्रो शरीरमा सबैभन्दा बढी अक्सिजन खपत गर्ने अंग हो।
व्यायाम र अन्य शारीरिक सक्रियता मस्तिष्कमा बिडिएनएफ (ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर) को मात्रा बढाउँछ । बिडिएनले मस्तिष्कका कोष मर्न दिँदैन र नयाँ कोष बन्नमा सघाउने छ । दौडिनु र पौडी खेल्नु जस्तै एरोबिक गर्नु पनि मस्तिष्कका लागि उपयुक्त व्यायाम मानिन्छ ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...