Friday, 23rd February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सबैको चासो : मेरो गुनासो

यस्ता कुरामा ध्यान दिऔं चुनावमा । 

अहिले चुनावी अभियानमा प्राय : सबै व्यस्त छन् । मकवानपुरका क्रियाशील दलका नेता कार्यकर्ता चुनावमा जित कसरी हासिल गर्न सकिन्छ भन्ने ध्यानमा छन् । उनीहरु यतिबेला मौका पाउने विभिन्न फोरममा आफ्नो पार्टीलाई भोट दिन अघि सरिहाल्छन् । मैले यहाँ सन्दर्भ जोड्न खोजेको कुरा चाँही के हो भने चुनावमा धर्मको प्रचार हो । अहिले मकवानपुरका विभिन्न ठाउँमा सप्ताह आयोजना भए, कतिपय ठाउँमा खेलकुद प्रतिष्पर्धा पनि आयोजा गरिए । ति मञ्चमा उभिएर केही केही आकांक्षीले भोट माग्न पनि भ्याए । जुन उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो सो भन्दा फरक पार्नका लागि राजनीतिक दलका केही व्यक्ति लागिपर्छन् । विकासका लागि र नागरिकको जीवनशैली परिवर्तनका लागि मेरो उम्मेदवारी छ, मलाई सहयोग गरेर जिताउँनुहोला भनेर मञ्चको प्रयोग गर्ने गरका छन् । आफ्नो स्वार्थका लागि यस्ता सार्वजनिक मञ्चको प्रयोग गर्नेलाई के भन्ने ? धार्मिक कार्य भइरहेको ठाउँ होस् वा कुनै प्रतिष्पर्धा त्यस्ता ठाउँ पाइए भन्दैमा मौकामा चौका हानेर मतदातालाई आकर्षित गर्नेहरु धेरै छन् । मकवानपुरका विभिन्न ठाउँमा नेताहरु यो चुनावमा हाम्रो पार्टीलाई भोट हाल्नुहोला अहिलेलाई यो क्षेत्रको विकासका लायि यति आर्थिक सहयोग गर्छु भनेर मतदाता आफूतिर तान्ने काम भइरहेको पाइन्छ । वास्तवमा अहिले निर्वाचन आचारसंहिता लागेको बेलामा यस्ता वाहियात तर्क गरेर मतदाता तान्ने काम कोहीबाट पनि हुनुहुन्न । किनभने जनताले विना कुनै प्रभावमा परेर निर्धक्कले आफ्नो हाल्न पाउँनुपर्दछ । निर्वाचन आचारसंहिताको पालना गर्ने सवालमा दल तथा उम्मेदवार लाग्नुपर्दछ । आफ्ना लागि बनाइएको नियमको पालना समेत गर्न नसक्नेले भोली जनताका बिचमा गरिएको पूरा गर्न सक्छन् भनेर कसरी पत्याउँने ? तर म भन्छु यो चुनाव भनेको कोही दललाई जिताउने भन्दा पनि स्थानीय तहमा कसबाट हामीले काम पाउँन सक्छौं, हाम्रा लागि बोलिदिने को हुनसक्छ ? उसलाई छान्नका लागि लाग्नुपर्छ । कोही कसैको प्रभाव, लालचले होइन कि स्थानीय रुपमा सरकार प्रमुख कसलाई बनाउँन सकिन्छ उसलाई जिम्मेवारी दिनका लागि ढिला गर्नुहुन्न । 
गणेशप्रसाद गौतम, हेटौंडा ५, मकवानपुर 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

के छापियो आजको अखबारमा ?

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...

प्रहरी इन्काउन्टरमा मनोज पुन र उनको सहयोगीको मृत्यु 

मकवानपुर । गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुन गएराती प्रहरी इन्काउन्टरमा रुपन्देहीको...

सम्पादक चौलागाईलाई जागरण तुखबर पत्रकारिता पुरस्कार 
shiva-sammanit-1519172860.jpg

मकवानपुर । मध्यस्थता साप्ताहिक तथा मध्यस्थता डटकमका सम्पादक शिव चौलागाईंलाई जागरण तु खबर पत्रकारिता पुरस्कार...

मकवानपुरगढीमा जनताकै विरुद्धमा जनप्रतिनिधि, प्रशासनदेखि गुट-उपगुटकोसम्मको मिलोमतो भएको आरोप
Shivam-Sunuwai-1519086487.jpg

चन्द्र घलान मकवानपुर । कुनै पनि जनप्रतिनिधिले जनताको ईच्छा र हितविपरितको कार्य गर्नु जनताको लागि घोर अन्याय...

सम्पति विवरण नबुझाउने १९ हजार बढी निजामति कर्मचारी 

मकवानपुर । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार मुलुकका १९ हजार १ सय ३४ जना कर्मचारीले तोकिएको समयमा सम्पति विवरण...

आज ६८ औं प्रजातन्त्र दिवस मनाइदैं 

मकवानपुर । आज ६८ औं प्रजातन्त्र दिवस प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा मकवानपुर लगायत देशभर विभिन्न...

प्रदेश ३ मा मन्त्री छान्न मुख्यमन्त्री पौडेल र प्रधानमन्त्रीबिच भेटवार्ता 
vet-1518778975.jpg

मकवानपुर । मन्त्रीपरिषद बिस्तारबारे मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको भेटवार्ता हेटौँडा,४ फागुन,...

ललितपुरका सांसद भन्छन्,‘ प्रदेश ३ को राजधानी हेटौंडा उपयुक्त’ 
lalitpur-programme-1518778239.jpg

मकवानपुर । वाम गठवन्धनको तर्फबाट ललितपुर जिल्लाबाट विजयी भएका सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा...