Saturday, 21st July, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?

chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट प्राप्त सूचनाका आधारमा बाम गठबन्धनले अग्रता लिइरहेको छ । समाचार तयार पार्दासम्म वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २० र प्रदेश सभामा २९ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।

समाचार तयार पार्दासम्मको अन्तिम परिणाम यस्तो छ :

प्रतिनिधि सभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
  5. बझाङ -भैरवबहादुर सिंह(एमाले)
  6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
  7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन -२७७१३
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं३:  कृष्णबहादुर राई -१९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित-३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)
  17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)

 

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य- १४४५३
  3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)

 

प्रदेशसभामा विजयी हुनेहरू

नेकपा एमाले

  1. जुम्ला-प्रदेशसभा ‘ख’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८
  2. म्याग्दी – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)
  3. मुस्ताङ- प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)
  4. मुस्ताङ- प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)
  5. हुम्ला- प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)
  6. कालिकोट ‘क’-कुर्मराज शाही (एमाले)
  7. जाजरकोट ‘ख’ -करवीर शाही(एमाले)
  8. ओखलढुंगा ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८
  9. धादिङ १‘क’- राजेन्द्रप्रसाद पाण्डे (एमाले) २७३३२
  10. डोल्पा १ क- नन्दसिंह बुढा (एमाले) ५४९०
  11. बझाङ -अर्जुनबहादुर थापा (एमाले) १३५११
  12. बाजुरा १ ख- प्रकाश शाह (एमाले) १८१८६
  13. बाजुरा १ क -बलदेव रेग्मी (एमाले)  ९८४०
  14. जाजरकोट १ ख- करविर शाह(१५१८५)
  15. धादिङ २ क- रामकुमार अधिकारी (२०३६८)
  16. ताप्लेजुङ- बलबहादुर साम्सोहाङ- १५४१७
  17. बागलुङ- इन्द्रलाल सापकोटा- १७९१३

 

माओवादी केन्द्र

  1. म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)
  2. पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली(माओवादी)
  3. पूर्वी रूकुम – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती(माओवादी)
  4. पश्चिम रूकुम- प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)
  5. धादिङ १‘ख’- शालिकराम जम्मरकट्टेल (माओवादी) २३३८२
  6. धादिङ २ ‘क’ जगत सिंखडा -(माओवादी)
  7. डोल्पा‘ख’-वीरबहादुर शाही-६४१४ (माओवादी)
  8. पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माओवादी) १८६६०
  9. बैतडी ‘क’ -प्रेम प्रकाश भट्ट (माओवादी)
  10. जुम्ला ‘क’- नरेश भण्डारी (माओवादी)
  11. ताप्लेजुङः टंक आङवुहाङग लिम्वु- १२१९८
  12. बझाङः देवकी मल्ल (थापा)- १६७४३

 

नेपाली कांग्रेस

  1. हुम्ला- प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत
  2. रसुवा- प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)
  3. मनाङ -चिन्तबहादुर घले (कांग्रेस) ९९८

अन्य

  1. मनाङ- प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)
  2. बागलुङ २ ‘ख’ टेकबहादुर घर्ती (जनमोर्चा) ११८८४
  3. बागलुङ १ ‘ख’ कृष्ण थापा (जनमोर्चा)-१४३७३
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...