Wednesday, 20th June, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

रोचक

रिसाउँदा गीत गाउँदै हँसाउने र फकाउने ‘सेक्स डल’ बन्यो

sex-doll-final-1502757906.jpg

चिनियाँ कम्पनीले बोल्ने, हाँस्ने र गीत गाउन सक्ने यौन गुडिया (सेक्स डल) निर्माण गरेका छन् ।

चिनियाँ कम्पनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको ती यौन गुडिया (सेक्स डल)ले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिन सक्नेछन् । कम्पनिका अनुसार स्मार्ट फोनको सहयोगले ती ‘सेक्स डल’सँग कुराकानी गर्दा हाँस्ने, रिसाउने तथा गीत गाएर फकाउनसमेत सक्ने विशेषता रहेको छन् । सुरुमा चिनियाँ भाषामा मात्रै कुरा गर्न मिल्ने बनाइएकोे ती डलहरु क्राउडफन्डिंगको सहयोगमा अन्तर्राष्ट्रिय बजारमा अंगे्रजी र जापानिज भाषामा चाँडै उपलब्ध हुने कम्पनिले उल्लेख गरेको छ ।

अधिकारीक विक्रेता क्लाउड क्लाइमेक्स प्रमुख पाउल लुम्बले ती डलहरुको मुल्य ४५ सय यूरो (करिव ६ लाख रुपैयाँ)भन्दा माथी रहेको बताए । आधुनिक तरिकाले बनाइएका ती डलहरुमा ‘सिलिकन प्रोटोटाइप’ प्रयोग गरिएकोले यौनसम्पर्कमा कुनै समस्या नआउने कम्पनीको दाबि छ । ती डलहरुको शरीर सामान्य मानिसको छाला जस्तै लचकदार रहेकोसमेत उल्लेख छ ।

रोबोट प्रवधिमा बनाइएको ती डलहरु महिला तथा पुरुष दुबै प्रकारमा उपलब्ध हुने लुम्बले बताएका छन् ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...

कारागार व्यवस्थापनमा ३ नं. प्रदेश सरकारको ध्यानाकर्षण
34507513_1774679585956029-1528300797.jpg

कैदी तथा बन्दीहरुको अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत ३ नं. प्रदेशका माननीय ज्यूहरुसंग कैदी तथा बन्दीहरुको...

जमराको जुस पिउँदा के छन् फाइदा ? 
jamara-with-its-juice-1528214959.jpg

जमरा भन्ने बित्तिक्कै हामी दशैं अनि पहेँलो जमरा सम्झिईहाल्छौं । नेपाली हिन्दुहरुको दशैंमा जसरी जमराको प्रयोग...

पत्रकार मणिराज गौतमलाई ‘नेशनल पावर म्यूजिक अवार्ड’ 
maniraj-puraskrit-1528214279.jpg

मकवानपुर । मकवानपुरका रंग पत्रकार मणिराज गौतम पुरस्कृत भएका छन् । पत्रकार गौतमले आज मंगलबार काठमाडौंमा आयोजित...