Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 

lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गरि रजत जयन्ती मनाउने तयारी गरेको छ । रजत जयन्तीका अवसरमा फागुनको २८ गतेदेखि ३० गतेसम्म ३ दिन विविध कार्यक्रमको आयोजना गरिने विद्यालयका प्रधानाध्यापक एलएल मण्डलले जानकारी दिए । 
रजत जयन्तीकै अवसरमा विद्यालयको शैक्षिक गुणस्तरका लागि बिभिन्न दिर्घकालीन योजना बनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद लामाले बताए । लामाका अनुसार विद्यालयले गरिब तथा जेहन्दार विद्यार्थी सहयोगार्थ अक्षयकोष स्थापना, कक्षा ११ र १२ सञ्चालन, प्राबिधिक तथा ब्यावसायिक शिक्षा सञ्चालन, आवासीय विद्यालय सञ्चालन, एक शिक्षक एक ल्यापटप, एक कक्षा एक प्रोजेक्टर सहित ब्यवस्थित श्रव्य–दृश्य कक्षा सञ्चालन जस्ता योजनाहरु अघि सारेको  छ । त्यस्तै, नमुना  विद्यालयको रुपमा विकास गर्दै शैक्षिक अनुसन्धान केन्द्र स्थापना, शौर्य शक्तिको उचित प्रवन्ध, वामैत्री तथा भयरहित शिक्षण प्रणालीमा जोड, सफासुग्घर–फूलवारी तथा हरियाली कम्पाउण्ड निर्माण लगायतका योजनाहरु अघि सारिएका छन् । 
    रजत जयन्तीअन्तर्गत विद्यालयले २८ गते स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, पूर्व विद्यार्थी भलिबल प्रतियोगिता, माविस्तरीय एकल गायन प्रतियोगिता, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता तथा वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । यस्तै २९ गते अभिभावकवीच घैटो फुटाउने प्रतियोगिता, जेटिए प्रशिक्षणात्मक   कार्यक्रम, अन्तर मावि खुल्ला कबिता प्रतियोगिता तथा कवि सम्मेलन हुनेछ भने ३० गते  ११ बजे मार्चपास प्रदर्शनी , साँस्कृतिक झाँकी लगायत कार्यक्रमको आयोजना गरिनेछ ।
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg