Wednesday, 20th February, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 

baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता भएको छ। लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान मूल समारोह समिति हेटौंडा उपमहानगरपालिकाको आयोजना, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्दको सञ्जाल मकवानपुरको प्रमुख समन्वय, बाल कल्याण समाज मकवानपुर र प्लान इन्टरनेशनल नेपालको समन्वय तथा सहकार्यमा प्रतियोगिता भएको हो । 
‘लैङ्गिक हिंसा र दुव्र्यबहार : छैन हामीलाई स्वीकार’ विषयमा आयोजित बक्तृत्वकलामा हेटौंडा उपमहानगरपालिका १४ वटा विद्यालयका प्लस टु अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा त्रिभुवन नमूना मावि, नवलपुरकी नवीना दाहाल प्रथम, मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाका सरोज राक्से ठकुरी द्वितिय, जनप्रिय मावि, हटियाका मीरा कार्की तृतीय र हेटौंडा क्याम्पस हेटौंडाका आरती उप्रेती सान्त्वना भएका थिए । प्रतियोगितामा केशव सञ्जेल, सुरेश श्रेष्ठ र निरा शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रबन्धक भीमप्रसाद तिमल्सिना, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्दको सञ्जाल मकवानपुरका संयोजक आरती पाठक, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयाल, माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा,एस्थर बेञ्जामिन फाउन्डेशनका सुवास इटेनी, नारी शिप सिर्जना केन्द्रका मानबहादुर वाइवा,सहास नेपालका प्रताप श्रेष्ठ, नारी संरक्षण केन्द्रका राम मङ्ग्रान्ती,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष सरिता दहाल लगायतको आतिथ्यता थियो ।   

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg