Tuesday, 25th September, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

वडा सदस्य भन्छन्-हस्तक्षेप होइन, सचेत पारेको हुँ !

bishnu-bdr-thing-bigyapti-1520780134.jpg

 मकवानपुर । मनहरी गाउँपालिका वडा नं ३ का वडा सदस्य बिष्णुबहादुर थिङले आफ्नो वडामा भइरहेको विकास निर्माणको काममा सहजीकरण गरिएको दाबी गरेका छन् उनले विज्ञप्ती प्रकाशन गरी केही समाचार माध्यमहरुमा आफूले विकास निर्माण कार्यमा हस्तक्षेप गरेको, स्वार्थपूर्तिका लागि लागिपरेको भन्ने समाचार आएकोप्रति भत्र्सना गरेका हुन् । उनले आइतबार प्रकाशन गरेको विज्ञप्तीमा लामिटार सडकको ग्राभेलिङका क्रममा उपभोक्ता समितिका अध्यक्ष होतप्रसाद अधिकारीलाई सहजीकरण गरेको, स्टमेट अनुसार काम गर्नका लागि सचेत पारेको दाबी गरेका छन् । ओमशान्ति भवन छेउमा ग्राभेलिङ गर्नका लागि आफूले भनेको र नपुग रकम व्यक्तिगत समेत व्यहोर्न तयार रहेको उनले उपभोक्ता समिति अध्यक्षलाई बताए पनि समाचारमा अर्कै ढंगले आएको बिज्ञप्तीमा उल्लेख छ । उनले आफूलाई राजनीतिक रुपमा विवादमा पार्न लागेको र बाम गठबन्धनबीच अन्तरद्वन्द्व खडा गरी विवादमा पार्न राजनीतिक शक्तिहरु सक्रिय रहेको संकेत गर्दै सचेत हुनका लागि सम्बन्धित व्यक्तिहरुलाई बिज्ञप्तीमार्फत सचेत पारेका छन् ।

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
गाउँपालिकाबाट सुत्केरी भत्ता पाउँँदाको खुशी 
baner-1-1531283728.jpg

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको सहयोगमा मातृ शिशु सुरक्षा कार्यक्रम अन्तरगत आमा र बच्चाको सुरक्षा...

वडा वडामा बालसंरक्षण समिति
20180525_141408-1529595268.jpg

मकवानपुर । मकवानपुरको विभिन्न गाउँपालिकाका वडामा बाल संरक्षण समिति गठन भएका छन् । मकवानपुरको मकवानपुरगढी...

युवा महिला अभियन्ताको यस्तो प्रतिबद्दता 
talim-ma-sahavagi-1529511990.jpg

मकवानपुर । बालबालिका तथा युवा सरोकारको अभियानमा सक्रियताका लागि मकवानपुरको हेटौंडा उपमहानगर तथा मकवानपुरगढी...

डाँडाखर्क-गोगनेका जनप्रतिनिधी बाल विवाहमुक्त गाउँ बनाउने योजनामा 
balbiwaha-talim-pic-1529256555.jpg

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका डाडाँखर्कका जन प्रतिनिधीे आफ्नो वडालाई बाल विवाहमुक्त वडा बनाउँन...

बाल विवाह अन्त्यका लागि बहस 
hetauda123-de-1529994850.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाल विवाह अन्त्यका लागि सरोकारवाला छलफलमा जुटेका छन् । विहीबार...

लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा 
pakrau-news-1528633074.jpg

मकवानपुर । लागुऔषध र भरुवा बन्दुक सहित तीन जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको  छ । प्रहरीले पूर्वि...

प्रतिनिधीसभामा आजबाट मन्त्रालयगत छलफल, यस्तो छ कार्यसूची 
parliyament_CA-madhyastha-1528599392.jpg

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको बजेटका विषयमा आज आइतबारदेखि प्रतिनिधिसभाको...

बाल विवाहमुक्त प्रदेश बनाउँन सरोकारवालाको प्रतिबद्दता
bal-biwaha-pic-1528521341.jpg

मकवानपुर । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक...

आजका राष्ट्रिय अखबारले जे लेखे !  

मकवानपुर । आज मिति २०७५ जेष्ठ २५ गते शुक्रबारका दिन काठमाडौंबाट प्रकाशित राष्ट्रिय अखबारले विभिन्न विषयका...

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित 
prades-3-1528389275.jpg

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाले प्रदेश नम्बर ३ को आर्थिक बर्ष २०७५ ÷७६ को निती तथा कार्यक्रम बहुमतले पारित...