Monday, 17th December, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

वृद्दाश्रमलाई गणकहरुद्धारा सहयोग

1-pic-1523114120.jpg

मकवानपुर । प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को अभियानमा मकवानपुरमा खटिने तयारीमा रहेको गणकहरुले आज हेटौंडा १ चौकीटोलमा रहेको ओम वृद्घाश्रमलाई विभिन्न खाद्यान्न सहयोग गरेका छन् । 
आगामी वैशाख २ गतेबाट मकवानपुरको नगरपालिका तथा गाउँपालिकामा आर्थिक गणनामा खटिनका लागि तालिममा सहभागी बनेका गणकहरुले वृद्घाश्रममा रहेका ज्येष्ठ नागरिकलाई चामल २ बोरा, दाल ५ किलो, स्याउ ५ किलो, विस्कुट ३ पाकेट, जुस एक कार्टुन सहयोग गरेका हुन् । 
जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरले प्रदान गरेको पाँच दिने आर्थिक गणना सम्बन्धि तालिममा सहभागी बनेका ४७ जना गणकहरुले तालिम समापनका दिन आज वृद्घाश्रममा पुगेर आवश्यक सहयोग गरेका हुन् ।  
गणकहरुले वृद्घाश्रमका सचिव दीपक सुवेदीलाई विभिन्न खाद्यान्न सहयोग गरेका हुन् । नेपालमा पहिलो पटक हुन लागिरहेको आर्थिक गणना अभियान अन्तर्गत मकवानपुरमा पनि आर्थिक गणनाका लागि छनौट भएका गणकहरु तालिममा सहभागी बनेका हुन् । यही चैत २० गतेबाट सुरु तालिम आज समापन भएको हो । तालिम समापनमा राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक गणेश आचार्यले राष्ट्रिय गणनाले देशको आर्थिक अवस्थाका विषयमा वास्तविक जानकारी प्राप्त हुने बताउँदै गणकहरुलाई इमान्दारपूर्वक काम गर्न आग्रह गरे । 

2-pic-1523114213.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

राजदेवी माविमा देखाइयो वृतचित्र 
tol-bikas-news-pic-1543843006.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियान नोभेम्बर २५ तारिखबाट यही डिसेम्बर १० तारिखसम्म नेपालमा जारी छ ।...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg