Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

समाज

श्रीमतीको हत्या गर्ने यस्ता निर्दयी श्रीमान्

murder-1515297645.jpg

मकवानपुर । लोग्ने स्वास्नीको झगडा परालको आगो भनिन्छ । तर कहिलेकाही यसो नहुँदो रहेछ । दिनहुँजसो भइरहने झगडाले कसैको ज्यान जानसक्न भन्ने दुःखद स्थिती हेटौंडा उपमहानगरपालिकामा भएको छ । हेटौंडा ४ कर्रामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षकी मीना लामालाई ६३ वर्षीय श्रीमान रामबहादुर लामाले धारिलो हतियार प्रहार गरि हत्या गरे ।
मृतक लामाको दुई वटा सन्तान रहेका छन् । श्रीमान् श्रीमती दिनहँुजसो झगडा गर्ने गरेको स्थानीय बताउँछन् । श्रीमती हत्या गरेका लामा फरार रहेको प्रहरीको भनाई छ । संगै जीवन बिताउँने लोग्ने स्वास्नीको झगडा हुनुलाई सामान्य मानिन्छ ,परालको आगो जस्तो । हेटौंडामा भएको यो दुःखद घटनाले मकवानपुरमा ठूलै तरङ्ग उत्पन्न गरेको छ की झगडाले कहिले काही उग्र रुप लिँदा श्रीमान् श्रीमती नै भन्ने बिर्सादियो । कति कठोर मन श्रीमान्को ? कति निर्दयी बन्न सकेको आफ्नै श्रीमतीलाई मार्न सक्ने ? भन्ने खालका कुरा गर्दै मानिसले जिब्रो टोक्ने घटना भयो हेटौंडामा ।

 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...