Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यस्थता टि.भी.

सञ्चारकर्मी देउजाले सार्वजनिक गरे निर्वाचन केन्द्रीत चुनावी गीत( गीत सहित)


मकवानपुर/ बाराका सञ्चारकर्मी सन्तोष देउजाले स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी नेपाली कांग्रेसको चुनावी गीत सार्वजानिक गरेका छन् । नेपाली कांग्रेस जीतपुर सिमरा उपमहानगरपालिकाका नगर सभापति श्यामबाबु गुप्ताको लगानी र देउजाको शसक्त शब्दले भरिएको उक्त गीतमा लोक तथा दोहोरी गायक प्रदिप त्रिपाठी र सजना बास्तोलाले स्वर  दिएका छन् । गीतमा गायक प्रदिप त्रिपाठीको संगीत र एरेन्ज आचार्य डिजिटल पोखराका प्रबन्धक तारानाथ आचार्यको रहेको छ । नेपाली कांग्रेस भन्दा फरक आस्थामा रहे पनि सर्जकको नाताले सबै आस्थाको सम्मान स्वरुप आफुले कांग्रेसको चुनावी गीत रचना गरेको देउजाले प्रतिक्रिया दिए । यसअघि देउजाले मोफसलकै प्रतिष्ठित सिमरा गोल्डकपको शिर्ष गीत समेत लेखेका थिए । अन्य दुई वटा गीत रेकर्ड भएर म्युजिक भिडियो निर्माणको चरणमा रहेको देउजाले बताए । देउजाको शब्दमा रहेको भाग्य फुटे सरी भो बोलको गीत अमलेखगञ्जकै गायक एवंम् रियालिटी सो गोल्डेन आईडलका फस्ट रनर अफ देवेन कार्कीले रेकर्ड गरिसकेका छन् । मकवानपुर जिल्ला समेत लामो समय रेडियो पत्रकारिता गरेका देउजा हाल बाराको सिमरा स्थित रेडियो समर्पणको प्रबन्ध निर्देशक छन् । 
 



final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif

सम्बन्धित समाचार


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...