Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

साहित्य–कला

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
घिमिरे भन्छन्: सरकारले मलाई लखेटी-लखेटी कलाकार बनायो

kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो दुविधा सार्वजनिक गरेका हुन्। राजधानीमा राम्रो भविष्यहोला भनेर २५ वर्षअघि काठमाडौँ छिरेका घिमिरे बुधबार सरकारले तीन नम्बर प्रदेशको राजधानी मकवानपुर तोकेपछि दोधारमा परेका हुन्।‘मकवानपुरमा भन्दा राजधानीमा राम्रो भविष्य होला भनेर काठमाण्डू उपत्यकामा बस्न थालेको २५ वर्ष भयो’, फेसबुकमा उनी लेख्छन्, ‘आज आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा पो भन्छ त! अब म काठमाण्डू बसौं कि हेटौडा जाउँ?

सरकारले मलाई लखेटी लखेटी कलाकार बनायो

घिमिरेले आफू रहरले नभइ बाध्यताले कलाकार बनेको बताएका छन्। आफूले व्यवसाय गर्न चाहे पनि सरकारले व्यवसाय गर्न नदिएर कलाकार बनाएको बताएका छन्।

‘हिजो मैले फुटपाथमा पसल राखें सरकारले लखेट्यो , टेम्पो किनेर जिबिका चलाउन खोजें सरकारले टेम्पो नै हटाईदियो’, उनी भन्छन्, ‘सटरमा पसल खोलें त्यो पनि बाटो बढाउने नाउँमा सखाप पार्यो, मलार्इ सरकारले लखेटी लखेटी कलाकार बनायो।’

पहिले सानातिना रोल गर्दै आएका घिमिरे ‘मेरी बास्सै’को माग्ने बुढाबाट बढी चर्चित बनेका हुने। त्यपछि उनले ‘६ एकाने छ’, ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा लगाएतका चलचित्रमा अभिनय गरे। उनको अभिनयको सवत्र तारिफ हुँदै आएको छ। नेपालखबरबाट

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg