Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

सहकारीकर्मीद्वारा महिला हिंसा विरुद्द लाग्ने प्रतिबद्दता  

pratibaddata-news-pic-2-1543332225.jpg

मकवानपुर । महिला हिंसा विरुद्दको १६ दिने अभियानका अवसरमा मकवानपुरमा महिला हिंसा विरुद्द लागिपर्ने प्रतिबद्दता व्यक्त गरिएको छ । मकवानपुरको हेटौंडामा बाल कल्याण समाज मकवानपुरले मेन इङ्गेज एलाइन्स नेपालसंगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले प्रतिबद्दता व्यक्त गरेका हुन् । 
मकवानपुरको बकैया गाउँपालिकाका विभिन्न सहकारीका सदस्य, महिला अधिकारकर्मी लगायतले महिला हिंसा विरुद्द अभियानमा लागिपर्ने र अरुलाई पनि अभियानमा लगाउने प्रतिबद्दता व्यक्त गरे ।  
बकैया गाउँपालिकाको धियालस्थित सबल कृषि महिला सहकारी संस्था, शिखरपुरस्थित हरियाली बचत तथा ऋण सहकारी संस्था, छतिवनस्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था, ठिङ्गनस्थित आदर्श महिला बचत तथा ऋण सहकारी संस्था र मन्थलीस्थित सौभाग्य बचत तथा ऋण सहकारी संस्थाका सदस्यले प्रतिबद्दता जनाएका हुन् । बकैयाका सहकारी सदस्यसंगै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी सचिव एवम् सहकारीकर्मी कल्पना श्रेष्ठ, मेन इङ्गेन्ज एलाइन्सका केन्द्रिय सदस्य तथा बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले पनि ‘लैङ्गिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार’ लेखिएको व्यानरमा हस्ताक्षर गरेर महिला हिंसा विरुद्द अभियानमा लागिपर्ने प्रतिबद्दता जनाए । 
कार्यक्रममा आदर्श महिला बचत तथा ऋण सहकारी संस्था बकैया १० मन्थलीकी भीमकुमारी पुलामीले समाजमा श्रीमान्ले दोस्रो विवाह गरी हिड्ने समस्या भइरहेको बताउँदै महिला हिंसा विरुद्घको अभियान चलिरहँदा गाउँघका यस्ता हिंसाका विषयमा सरोकारवालाको ध्यान जानुपर्ने बताइन् । बकैया २, धियालस्थित सबल महिला कृषि सहकारी संस्थाकी जीमाकुमारी जिम्बा महिलामाथि हिंसा भइरहँदा महिला नै चुप लाग्ने गरेको पाइएको पनि बताइन् । 


 

pratibaddata-news-pic-1543332225.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg