Monday, 26th February, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

सबैको चासो : मेरो गुनासो

हिरालाल साहलाई कारवाही होला त ? 

hiralal-karbahio-1501561422.jpg


मकवानपुर/ हेटौँडा–४ स्कुलरोडमा हिरालाल साहले संचालन गरिरहेका किराना पसल तथा मिनि डिपाटमेन्टर स्टोरमा प्रशासन सहितको टोलीले केही दिन अघि अनुगमन गरेको थियो । अनुगमनको क्रममा साहले म्याद नाघेको खाद्यपदार्थ विक्रिको लागि राखेको र कम तौल भएका चामलको बोराहरु भेटिएको थियो । २५ किलो चामलको बोरामा प्रतिबोरा ३ सय देखि साढे ४ सय ग्रामसम्म कम रहेको पाइएको थियो । 
उनले कालो बजारी गर्दै आएको भन्दै सोमबार उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले साह बिरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएको छ । हिजो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर साह बिरुद्ध कालो बजारी गरेको अभियोग लगाउँदै मञ्चका अध्यक्ष बासु खतिवडाले उजुरी दर्ता गरेका थिए ।
हिरालालको पसलमा यसपटक मात्र अनुगमन गरिएको होइन । सर्वसाधरणको स्वास्थ्यमा सिधै असर पुर्याउने म्याद नागेका खाद्यन्न बेच्दै आएका साहको पसलमा धेरै पटक अनुगमन भैसकेको छ । अनुगमन भैसक्दा पनि उनलाई आजसम्म पनि कारवाहीको दायरामा ल्याउन सकिएको छैन । मञ्चले दर्ता गराएको उजुरी पश्चात् साहलाई कारवाही गर्न सक्ला त प्रशासनले ? 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
मकवानपुर प्रहरीमाथि यस्तो गम्भीर आरोप, खानी विरुद्द आन्दोलित स्थानीयलाई लछारपछार पारेको भनाई । 

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीका प्रभावितलाई दुव्र्यबहार गरेको मकवानपुर...

लेकाली बसिफाटले यसरी मनाउदैछ रजत जयन्ती 
lekali-basiphat-mavi-1519605156.png

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित लेकाली बसिफाट माध्यामिक विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष...

इन्द्रसरोवरमा काव्य महोत्सवको तयारी, देशभरका साहित्यकारको जमघट हुने
Indrasarowar-1519604748.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा काव्य उत्सवको तयारी गरिएको छ ।  यहि फागुन १८ गतेबाट दुई दिनसम्म...

अनुमति नलिईकन चारवर्षदेखि शिवम् सिमेन्टको खानी सञ्चालन, अनुमति पाउँने बेलासम्म डाँडो सखाप हुने चिन्ता !
shivam-khani-1519447823.jpg

देवराज पन्त मकवानपुर । निजी क्षेत्रको देशकै ठूलो सिमेन्ट उद्योग भनिएको मकवानपुर हेटौंडाको शिवम् सिमेन्ट...

जनसरोकार केन्द्रको सार्वजनिक हित अभियान सुरु
jana-sarokar-kendra-1519436381.jpg

मकवानपुर । जन सरोकार केन्द्र मकवानपुरको बैठकले बैठकले जनसरोकार केन्द्र बनाउन सहयोग गर्ने सबै राजनितीक पार्टी...

प्रदेश ३ को संसद बैठक भोली, नियमावली मस्यौदा पेश हुने 

मकवानपुर । तीन नम्बर प्रदेश सरकारको आइतबार संसद बैठक बस्ने भएको छ । भोलीको बैठकमा मस्यौदा समितिले तयार पारेको...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै 

मकवानपुर । कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । संसदीय दलको बैठक बस्ने भएपछि संसदीय दलको नेताको खोजी...

शिवम् सिमेन्टद्वारा अवैध खानी सञ्चालन, स्थानीय जनप्रतिनिधी समेत मिलेको आरोप
aabaid-khani-1519344457.jpg

कृष्ण सारुमगर, एपिवन टिभी मकवानपुर । हेटौंडाको हटियामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले बिगत चार वर्षदेखि...

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधी तस्करसंग मिलेको आरोप  !
press-1-1519185320.jpg

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका जन प्रतिनिधीलाई तस्करसंग मिलेको आरोप लागेको छ । गाउँपालिकाको वडा नम्बर २, ७...

के छापियो आजको अखबारमा ? 

मकवानपुर । प्रदेश ३, काठमाडौंबाट आज बुधबार प्रकाशित कान्तिपुर दैनिकले मन्त्रिपरिषद् विस्तारको तयारीलाई मुख्य...