सम्पर्क: ९८५५०१२००० ईमेल: [email protected]
hetauda-city-college-1502267218.gif

समाचार

हेटौँडा ५ मा एमालेको वडा भेला सम्पन्न

eeeemale-1491816685-1491826221.jpg


मकवानपुर/ नेकपा एमाले ५ नं  वडा कमिटिले आसन्न स्थानीय चुनावलाई थप ब्यवस्थित गर्न र उम्वेदवारहरुको नाम सिफारिस पूर्वतयारीका निम्ति आज व्यापक जनसहभागिता का बीच वडा भेला  सम्पन्न  गरेको छ ।     वडाअध्यक्ष पदम् बहादुर बजगाईको अध्यक्षता तथा  ५ नं वडा निर्वाचन उम्वेद्वार नाम सिफारिस सहजकर्ता अर्जुन ढुङ्गेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाले ५०१ जना को निर्वाचन परिचालक मुल कमिटी गठन समेत गरेको छ । त्यस्तैगरी  रविन्द्रनाथ पोखरेलको  संयोजकत्वमा आर्थिक परिचालन कमिटि, शिव प्रसाद लामिछानेको  मतदाता शिक्षा समिति,  राजु राईको संयोजकत्वमा स्वयम्सेवक परिचालन र सुरक्षा कमिटी वडा कमिटिको 
 संयोजकत्वमा प्रचारप्रसार कमिटि समेत गठन गरेको छ । कार्यक्रममा एमाले जिल्ला सदस्य ईश्वर ढुङ्गाना, ५ नं वडाका  पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद ढुङ्गेल, एमाले ३ नं क्षेत्रिय कमिटिका रामहरी चौलागाई, अनेरास्ववियूका सन्तोष पौडेल, स्वास्थ्य संगठनका टि एन ढुङ्गेल  लगायतका ब्यक्तिहरुको आतिथ्यता रहेको थियो । रण बहादुर कार्किले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले सम्वद्द ५ नं वडाका १३ वटै टोलकमिटिका अध्यक्षहरुले आ९आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

siddhi-binayak-madhyastha-1502267497.gif
final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
फापरबारीमा परियोजनाको समीक्षा 
cpc-phaparbari-1513525211.jpg

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आज युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज...

फरक भूमिकामा अनमोल
kri-poster-1-1513392732.jpg

मकवानपुर । युवापुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘कृ’ को ट्रेलर...

मकवानपुरले पायो यी सांसद

मकवानपुर । मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ का ख बाहेक अरुमा वामगठबन्धले जितेको छ । विगतमा लालकिल्ला रहेको...

कृष्ण दाहालको ह्याट्रिक, किन हारे कमल थापा ?
krishna-dahal-1512874544.jpg

मकवानपुर । राप्रपा अध्यक्ष वर्तमान सरकारका उप प्रधान तथा उर्जामन्त्री कमल थापा मकवानपुरको क्षेत्र नम्बर १...

भुलभुलेको सहयोग मामाघरलाई
24796792_811625092377726_-1512794416.jpg

मकवानपुर । विगत लामो समय देखी सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा भुलेभुले टोल विकास...

गगन थापाले भने, ‘काङ्ग्रेसलाई ठूलो दुर्घटना’
gagan-thapa-1512789845.jpg

मकवानपुर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भएका काङ्ग्रेस उम्मेदवार गगनकुमार थापाले अब...

रविन्द्र मिश्रको यो महानता !
Rabindra-Mishra-1512785611.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई...

यस्तो छ मकवानपुरको ताजा मत परिणाम
election-1-1512783868.jpg

मकवानपुरमा हिजो दिउशोबाट सुरु भएको मतगणनाको मत परिणाम आइरहेको छ । आज शनिबार विहानको ताजा परिणाम यस्तो छ : कृष्ण...

यस्तो छ अहिलेसम्मको परिणाम, कसको कहाँ जित ?
chunav-1512782388.png

दोस्रो चरणको चुनाव सकिएपछि मुलुकमा धमाधम मतपरिणाम सार्वजनिक भइरहेका छन् । अहिले विहान देशका विभिन्न ठाउँबाट...

चितवनमा प्रचण्ड पछि परे, विक्रम अघि लागे
Prachand-and-Bikram-Pande-1512734486.jpg

चितवन ।  अनलाइनखबर डटकमका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा...