Thursday, 24th January, 2019
siddhi-binayak-madhyastha-1502267497.gif

समाचार

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी

bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ । 
हेटौंडा भेट्रान्सको आयोजना तथा हेटौंडा उप महानगरपालिका वडा नम्बर ६ को सहआयोजनामा प्रतियोगिताको तयारी गरिएको हो । आगामी मंसिर १९ गतेदेखि हेटौंडा ६, चौघडामा प्रतियोगिता गर्ने तयारी भएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको   छ । प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने हेटौँडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । 
वंशगोपाल मावि चौघडाको खेल मैदानमा हुने प्रतियोगितामा विजेताले नगद एक लाख रुपिया सहित शिल्ड, मेडल प्राप्त गर्ने जनाइएको छ । उपविजेतालाई नगद ५० हजार रुपिया प्रदान गरिने आयोजकले जनाएको छ । भेट्रान्सका महासचिव ज्ञानु क्षत्रीका अनुसार प्रतियोगिताका लागि ८ लाख रुपिया लाग्नेछ । 
प्रतियोगितामा सानो गौचरण नाईट किङ, काठमाडौं, किङकङ भेट्रान्स काठमाडौं,कैलाली टिम, कैलाली,बगरभाई खलक ए पोखरा,बगरभाई खलक बी, पोखरा,अमरसिंह युवा क्लव, पोखरा,बीरगञ्ज युथ एकेडेमी, बीरगञ्ज चितवन भेट्रान्स, चितवन,सिमरा भेट्रान्स, सिमरा,हेटौँडा भेट्रान्स, हेटौँड, सिएफटी हेटौँडा, बुटबल भेट्रान्स, बुटबल,पश्चिम चितवन भेट्रान्स, चितवन नवलपरासी भेट्रान्स, नवलपरासीले भाग लिने आयोजकले जनायो । 
पत्रकार सम्मेलनमा हेटैंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोला लगायतको उपस्थिति थियो । 
 

final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
बकैयाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता 
studen-y-flt-1545137018.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाका युवा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम सुरु गरिएको छ ।...

घर निर्माणमा आर्थिक सहयोग पाउँदाको खुशी 
news-pic-mailimaya-shikha-1544106721.jpg

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८,शिखरपुर,कैजलेकी माइलीमाया बोम्जन एकल महिला हुन् । नेपालमा...

धमाधम बनाइदै बाल संरक्षण नीति 
indrasarobar-news-1544104418.jpg

मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...

शिक्षकलाई मुख्यमन्त्री पौडेलको यस्तो आग्रह 
paudel-1543858468.JPG

मकवानपुर । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा प्रदेश ३ का देश...

हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबलको तयारी
bhetrans-hune-1543856833.jpg

मकवानपुर । मकवानपुरको हेटौंडामा राष्ट्रिय भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।  हेटौंडा...

सृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा सुरक्षित 
srinkhala-1543854676.jpg

मकवानपुर । मकवानपुरे चेली मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड...

हेटौंडा स्थायी राजधानी हुने-नहुने टुङ्गो भोटिङबाट  
rajdhani-meeting-1543852627.jpg

मकवानपुर । मकवानपुरको हेटौंडा प्रदेश ३ को स्थायी राजधानी हुने वा नहुने टुङ्गो भोटिङबाट हुने भएको छ । प्रदेश...

लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बक्तृत्वकला 
baktritwakala-1543849257.jpg

मकवानपुर । लैङ्गिकहिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आज मकवानपुरको हेटौंडामा बक्तृत्वकला प्रतियोगिता...

एफसी हर्कटिनले जित्यो उपाधि 
oda-goldcup-bakaiya-5-1543846985.jpg

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ जुरेलीमा आज सम्पन्न वडा ५ गोल्ड कप फुटबलको उपाधि एफसी...

मकवानपुरमा तरुणदलद्वारा सरकारको विरोध 
tarundal-gyapanpatra-news-1543844200.png

मकवानपुर । नेपाल तरुण दल मकवानपुर केपी शर्मा ओली सरकार विरुद्द उत्रिएको छ । दल मकवानपुरले आज (सोमबार) मकवानपुरको...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg