Wednesday, 24th January, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

राजनीति

हेटौंडा ८ मा बाम गठबन्धनको कार्यालय

bam-1510633978.jpg

मकवानपुर । हेटौंडा ८ कमानेमा बाम गठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गरीएको छ । कार्यालयको निबर्तमान सांसद अनन्त पौडेल र प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै संसद पौडेलले काँग्रेसको ‘लोकतन्त्र’ राप्रपाको ‘लोकतन्त्र’ एक अर्कालाई लडाउने रहेको बताए । उनीहरुले बामएकताको बिरोध गर्नु नै उनीहरुको उदेश्य नेपाली नेपाली बिच लडाउने नै रहेको     प्रष्ट भएको बताए । त्यसैगरी क्षेत्र नम्बर १ का उमेद्वार दाहालले बामगठबन्धन देखेर काँग्रेस र राप्रपा आत्तिएको बताए । आत्तिएकै कारण अहिले बिभिन्न आरोप प्रत्यारोपमा उत्रिएको बताए । 

कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य रामचन्द्र राई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा ख का उमेद्वार डोरमणी पौडेल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, एमालेकी समानुपातिक उमेद्वार जुनेली श्रेष्ठ, क्षेत्र नम्बर १ ख को निर्बाचन परीचालन कमिटिका सहसंयोजक बालकृष्ण चौलागाई, ८ नम्बर वडाका अध्यक्ष गोपाल श्रेष्ठ, बोलबहादुर कार्की, यसोधा उप्रेती, रामबहादुर दुलाल, सन्तोष चौलागाईं लगायत सहभागि थिए । 

वेतिनीमा वाम गठवन्धनको चुनावी भेला

वाग्मतीको वेतिनीमा वाम गठवन्धनको चुनावी भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश क का उमेद्वार प्रेमबहादुर पुलामीले सम्बृद्ध मुलुक बनाउन तथा क्षेत्रगत बिकासका लागि बामगठबन्धनको जित आबश्यक रहेको बताए । बामगठबन्धनका बिषयमा अनाबश्यक हल्ला चलाएपनि जतनाले सहि उमेद्वार छान्ने उनको भनाई थियो । कृषी आधुनिकीकरण, सडक स्तरीकरण,ग्रामीण विद्युतिकरण लगायत उज्यालो अभियान वाम गठवन्धनको विजय पश्चात अभियान थालनी गरिने पुलामीको प्रतिबद्धता ब्यक्त गरे ।

वेतिनी चुनाव प्रचार समिति संयोजक क्षेत्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश क का निर्वाचन परिचालन संयोजक कमान सिं पाख्रीन, नेकपा एमाले जिल्ला सदस्य मंगल रखाल, माओवादी केन्द्र जिल्ला सदस्य विवेक राई, प्रमिला पुलामी, वाईसीएल अध्यक्ष सुमन पाख्रीन, वेतिनी वडा अध्यक्ष मदन कुमार तुम्छ्याङ मगर लगायतले वोलेका थिए । 

final-boys-and-girls-host-1499435564.gif
missssssssssssssss-1502692855.jpg
ncell1140-1502212343.gif
himalayanbank-august1-1502361136.gif


himal-dental-clinic-1500888499.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
यसरी सम्हालिन् प्रदेश प्रमुख कोइरालाले जिम्मेवारी
anuradha-1516454139.jpg

मकवानपुर । तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखका रुपमा उनले...

यी हुन् प्रदेश नम्बर १ बाट एमालेले सिफारिस गरेका उम्मेदवार
uml.png-1516452329.jpg

काठमाडौं । नेकपा एमालेले १ नम्बर प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको ४ सिटका लागि ४० जना...

नौटङ्की प्रदर्शन विरुद्ध लाग्छु : नवराज सिलवाल
nabaraj-silwal-1516338963.jpg

 काठमाडौं । नेकपा एमाले ललितपुरका सांसद तथा पूर्व डिआइजी नवराज शिलवालले पछिल्लो समय नेपाल सरकार तथा प्रहरी...

सरकारले तोकेको प्रदेश प्रमुखर राजधानीमा सहमत हुन सकिन्न : ओली
oli-press-meet-1516264453.jpg

काठमाडौं । थाइल्याण्डमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख र...

सरकारलाई माग्नेबुढाको प्रश्नः अब म काठमाडौँ बसौँ कि हटौँडा जाउँ?
kedar-ghimire-1516263647.jpg

हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको...

बकैया साँस्कृतिक महोत्सवको तयारी
बकैया-महो-1516256481.jpg

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम  बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज...

नेपालमै अत्याधुनिक प्रविधीबाट चित्लाङमा च्याउ खेती
26553534_532896793734374_-1516109388.jpg

मकवानपुर । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती...

द्रुतमार्गको डीपीआर सेना आफैंले बनाउने
Nepali-sena-1516094728.jpg

काठमाडौं । नेपाली सेना आफैंले काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने आज...

यस्ता छन् हस्तमैथुनका फाइदा
हस्त-1516093392.jpg

मानिसलाई यौनका विषयमा धेरै चासो रहने गर्दछ । आफ्नो यौन चाहाना पूरा गर्नका लागि मानिसले अनेक उपाय सोच्ने गरेको छ ।...

कविता : मुर्ति मान्छे
rr-chaulagain-1516092685.jpg

आर.आर. चौलागाईं मान्छे कहिलेकाहीँ त मूर्ति पनि हुँदो रहेछ । घरमा आगो लाग्छ, हेरिबस्दो रहेछ कागले मुखमा...