नवनिर्वाचित सांसदहरुको सपथ

काठमाडौँ । प्रतिनिधीसभामा नवनिर्वाचित सांसदहरूले विहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा उनीहरूले शपथ लिएका हुन्।
प्रतिनिधीसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूले शपथ ग्रहण गराएका हुन्।
स्थायी भवन निर्माण कार्य नसकिएका कारण अस्थायी संरचना तयार गरी सांसदहरूलाई शपथ ग्रहण गराइएको हो।
नयाँ संसद भवन तयार नहुन्जेल संसद बैठक यही बस्ने जनाइएको छ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.